आईपिएल डेब्युमा सन्दिप लामिछानेको प्रभावशाली प्रदर्शन

काठमाडौं । सन्दिप लामिछानेले आईपिएल डेब्युमा प्रभावशाली बलिङ गरे । दिल्ली डेभिलियर्सबाट खेलेका सन्दिपले रोयल च्यालेन्जर्स बंगलोर (आरसीबी) का ओपनर ब्याट्सम्यान पार्थिप पटेललाई एलबीडब्लुको धरापमा पारेका थिए । उनले ४ ओभरमा २५ रन दिएर एक विकेट लिए । उनले उनको इकोनोमि ६ दशमलब २५ रह्यो । उनको इनिङमा २ चौका र एक छक्का रह्यो । … Continue reading आईपिएल डेब्युमा सन्दिप लामिछानेको प्रभावशाली प्रदर्शन